एमालेको ‘बटम लाइन’ प्रतिनिधिसभा पुन:स्थापना‚ सर्वोच्चमा रिट

काठमाडौँ। प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दिएको छ। विघटित प्रतिनिधिसभाको एमालेका तर्फबाट संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनीता बरालले संयुक्त रुपमा आज सर्वोच्च अदालतमा रिट निवेदन दिए। रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति, प्रतिनिधिसभा विघटन तथा त्यसपछि भएका सबै निर्णय र नियुक्ति बदर गर्न माग गरिएको छ। रिटमा प्रतिनिधिसभा […]