काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पिकर्सले पोखरा निन्जार्सलाई पराजित गरेको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्ड हलमा बिहिबार सम्पन्न भएकाे खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा पराजित गरेको हो। पहिलो सेटमा काठमाडौं २५–१९ र दोस्रो सेटमा २५–१७ ले विजय भएको थियो। तर, तेस्रो सेटमा पोखरा १२–२५ ले विजय भयो। त्यसपछि चौंथो सेटमा […]