काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासघका उपाध्यक्ष (एसोसिएट) तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कोषमा जम्मा भएको अर्बौँ रुपैयाँ बैंकमा राखेर मात्र उपलब्धिमूलक नहुने बताउँदै ठूला परियोजना, उद्योग तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा […]