कञ्चनपुर, ७ मङ्सिर । छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किनुभएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै पशुपछी पालन तथा कृषि उद्यममा रमाएका छन्। विदेशमा गरेको कामको अनुभव र स्वदेशमै केही गर्ने अठोटका साथ उनी तीन वर्षअघि बाख्रापालनबाट व्यावसायिक रुपमा कृषि उद्यममा लागेका हुन्। सुरुआतमा रु २५ लाख लगानीमा ८० वटा उन्नत जातका […]