विद्यालय भन्नेबित्तिकै धेरै बालबालिकाको आँखाअघि किताब, कपी, गृहकार्य, परीक्षा र नम्बरको दौड आउँछ । कक्षामा राम्रो गर्नुपर्ने दबाब, अरूभन्दा अगाडि हुनुपर्ने प्रतिस्पर्धा र अभिभावकको अपेक्षाबीच उनीहरूको बाल्यकाल बितिरहेको हुन्छ ।
तर, शिक्षा भनेको परीक्षा दिनु र …