दोलखा। होटल संघ (हान) नेपाल बागमती प्रदेश र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिलाई दोलखा जिल्लालाई बागमती प्रदेशको पर्यटन राजधानी घोषणा गर्न प्रस्तावपत्र बुझाएको छ । आईतवार पार्टी कामको सिलसिलामा दोलखा सदरमुकाम चरिकोट आएका बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री […]