काठमाडौं । छठ पर्वको उल्लास बोकेर घर फर्कँदै गर्दा मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा भएको कहालीलाग्दो इभी हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका अवधेश यादवको संसार उजाड बनाइदियो। ५०० मिटर भिरबाट गाडी खस्दा अवधेशले श्रीमती, तीन कलिला छोरी र दुई भाइ गरी परिवारका ६ सदस्य गुमाउनुभयो भने १४ महिने दूधे बालक अस्पतालको शय्यामा जीवनमरणको […]