प्रधानमन्त्री कार्कीको निर्देशनः सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न निर्देशन दिएकी छन्।