अमेरिकामा रोग नियन्त्रणको गणितीय सूत्र खोजिरहेका नेपाली वैज्ञानिक
भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्।
पृथ्वीका विभिन्न भूभागमा पुगेर …