रूसलाई रोक्न फ्रान्सको नयाँ रणनीति : १० युरोपेली देशसँग आणविक सहकार्य

फ्रान्सले यस योजनामार्फत नेटोको विद्यमान सुरक्षा व्यवस्थालाई प्रतिस्थापन गर्न खोजेको होइन। बरु, अमेरिकाको सुरक्षा प्रतिबद्धता कमजोर हुन सक्ने अवस्थाका लागि युरोपलाई थप तयार बनाउने उद्देश्य राखेको छ।