खोटाङको याङसोलाटारस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सभाहल प्रवेशद्वारमा दुई युवा ठिंग उभिएका छन्। जसले गाढा हरियोमा खैरो रङ मिसिएको पोसाक र ब्यारेट टोपी लगाएका छन्। त्यस्तै पोसाक लगाएका अर्का युवा हातमा मोटो फाइल बोकेर बाहिरबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षको पछि पछि हलमा प्रवेश गर्छन्। हल दर्शकले भरिभराउ छ। अध्यक्ष, उपाध्यक्ष र सचिव मञ्चमा लस्करै बस्छन्। उही […]