मलेसियाको सिन्डिकेट विवादमा प्रधानमन्त्री तहबाटै हस्तक्षेप

६ असोज, काठमाडौं । मलेसियामा नेपाली श्रमिक भर्नाका लागि सीमित म्यानपावर कम्पनीलाई मात्रै अधिकार दिने गरी अघि बढाइएको प्रक्रियाको विवाद प्रधानमन्त्री तहमा पुगेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मंगलबार बिहान मलेसियाका समकक्षी अनवर इब्राहिमसँग टेलिफोन …