‘भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा १ खर्ब बजेट आवश्यक’ : मन्त्री लम्साल

काठमाडौँ । भोटेकोशी विपद्पछि क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा भविष्यमा हुने जोखिम न्यूनीकरणका लागि करिब एक खर्ब रुपैयाँ बजेट आवश्यक पर्ने सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सोमबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा विपद्बाट भएको क्षति पुनर्स्थापना, सडक तथा पुल निर्माण, खानेपानी लगायतका पूर्वाधार र आगामी जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न ठूलो स्रोत […]