वडा अधिवेशन सुरु हुनै लाग्दा समेत शेरबहादुर-गगन संवादहीनता कायमै, दुवै पक्षका आ-आफ्नै अडान

काठमाडौं- गत वर्ष जेन-जी आन्दोलन भएदेखि नेपाली कांग्रेस बिरामी परेको छ । आन्दोलनको एक वर्ष बितिसक्दा कांग्रेस सानाठूला गरी तीन धारमा बाँडिन पुगेको छ । नेपाली कांग्रेस यतिबेला गगन कांग्रेस, देउवा कांग्रेस र तटस्थ कांग्रेस गरी तीन धारमा देखिँदा पार्टीका नेता कार्यकर्ताहरु अन्यौलमा छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षले २०८२ पुसमा विशेष महाधिवेशन गरी आफूलाई […]