बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

रसुवामा आएको विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्शलगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ ।