एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले बिजयी सुरुवात गरेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गर्दै सगरमाथा स्म्यासर्सले बिजयी सुरुवात गरेको हो । खेलमा सगरमाथाले मधेशलाई २५–२१, २५–२१ र २३–२५ र २५–१५ ले पराजित गरेको हो । भदौ २७ गतेसम्म सञ्चालन […]