दूध उत्पादन गर्ने स्याङ्जाका किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान
४ भदौ, स्याङ्जा । स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले दूध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सहकारीमार्फत बिक्री भएको दूधको परिमाणका …