काठमाडौं– सत्तारुढ दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने बताइएको छ । सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकले आज सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको थियो । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भूमि सबन्धी अध्यादेशमा समर्थन नजनाउने र विपक्षमा उभिने धारणा सार्वजनिक गरेपछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको […]