काठमाडौं। प्रा.डा. गोविन्द केसीले जनताको करबाट निर्माण भएको गेटा शिक्षण अस्पताल तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरेका छन्। उनले माग पूरा नभए रोकिएको सत्याग्रहलगायतका सशक्त आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएका छन्।बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले निर्माण सम्पन्न भएको आधा दशक बितिसक्दा पनि गेटा शिक्षण अस्पताल सञ्चालनमा रोक लगाइएको र पूर्वाधारहीन निजी […]