महेश बस्नेत चढेको गाडीमा रातो रङ प्रहार

नेकपा एमालेका नेता महेश बस्नेत चढेको गाडीमा रातो रङ (मसी) प्रहार भएको छ।