पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।सरकारले आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार समिक्षा बैठक बसेको थियो । छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले समीक्षासम्बन्धी प्रस्श्तुतीकरण दिनुभएको थियो । उहाँको प्रस्तुतिपछि छलफलमा सहभागी मन्त्री, सचिव तथा अन्य अधिकारीले आ–आफ्नो टिप्पणी र सुझाव राखेका थिए । छलफलमा […]