पाल्पामा गाडी दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु

काठमाडाैं । पाल्पामा इभी गाडी दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा गाउँपालिका-४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा-२ सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा नम्बर ४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेको प्रहरीले बताएकाे हाे। रैनादेवी छहरा-४ स्थित छहरा मेहलढापभित्री सडक खण्डको पीपल भञ्याङ्गमा […]