एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी-२०’ मान्यता पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने एनपिएलका सबै खेलले उक्त मान्यता भएका हुन् ।  आइसिसीको ‘लिस्ट ए टी–२०’ मान्यता […]