आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

९ कात्तिक, चितवन । पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको मौलाकाली केबुलकारको बटम (तल्लो) स्टेसनमा जेनजी आन्दोलनकारीका क्रममा भएको तोडफोड र आगजनीबाट झन्डै ७० करोड बराबरको क्षति भएको छ । गत भदौ २४ गते साँझ जेनजी प्रदर्शनकारीले …