काठमाडौं। देशभित्रको विद्युत् मागलाई पूरा गरी बढी भएको एक हजार १५ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको नेपाला विद्युत् प्राधिकरणले जनाएको छ। प्रधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजा पिक समयमा २५३ मेगावाट निर्यात गरिएको थियो । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) एक हजार ६५० मेगावाट रेकर्ड गरिएको छ । […]