भोटेकोशी बाढी अपडेट: १ हजार ४ सय ५८ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १२ बजे सम्म १ हजार ४ सय ५८ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र […]