खरिपाटी सुकुमवासी होल्डिङ सेन्टरमा पुगे ऋषि धमला,दशैँ मनाउन गरे ३७ हजार सहयोग

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले खरिपाटीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा रहेका परिवारलाई दशैँ मनाउन ३७ हजार रुपैयाँ सहयोग गरेका छन् । सोमबार होल्डिङ सेन्टरमा पुगेका धमलाले त्यहाँ रहेका सुकुमवासीसँग अन्तरक्रिया गर्दै उनीहरूको अवस्था र दशैँ मनाउने तयारीबारे जानकारी लिएका थिए । त्यसक्रममा होल्डिङ सेन्टरमा बसेकाहरूले सरकारले दिने भनेको २५ […]