२८ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने पक्षमा आवाज उठाउने नेताहरु उल्लेख्य संख्यामा देखिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा नभएको र छलफलको एजेण्डा समेत नरहेको …