दुर्गेश-प्रियंकाको विवादित गीतमा प्रतिबन्ध लगाउन माग गर्दै सञ्चार मन्त्रालयमा उजुरी
१ साउन, काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको 'मास्टर्नी' चलचित्रको प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन परेको छ ।
शुक्रबार एक शिक्षकले उक्त गीतलाई प्रतिबन्ध लगाउन माग गर्दै लिखितै निवेदन दिएका हुन् ।
निवेदन दिने …