काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक गर्दै चितवन भ्रमणको प्रवर्द्धन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा भाग लिन चितवन पुगेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत चितवनको आतिथ्यताको प्रशंसा गरेका हुन् । प्रधानमन्त्री शाहले फेसबुकमा आफ्नी पत्नी सविना काफ्ले र छोरीका साथमा होटलमा खिचिएको एउटा पारिवारिक तस्बिर पोस्ट […]