यस्ता छन् अमेरिका-इरान वार्ताबाट सहमति जुटेका मुख्य ८ बुँदा

जेनेभा- मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबीच स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा भएको पहिलो चरणको वार्ता सोमबार सम्पन्न भएको छ । दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन् ।अमेरिका र इरानबीच स्विट्जरल्यान्डको बर्गेनस्टकमा पहिलो चरणको वार्ता भएको छ। पाकिस्तानसहितको […]