काठमाडौं । काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा गोली चलाउनुप-यो, त्यस क्रममा विहार मधुवनी जिल्ला घर भएका अन्दाजी […]