चितवनमा छुट्टाछुट्टै सडक दुर्घटना हुँदा २५ जना घाइते

१८ चैत, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । दासढुंगामा दिउँसो ३:४० बजे बस र तेल ट्याङकर ठोक्किँदा १३ …