बसन्तपुर-गुफापोखरी-फुङलिङ सडक स्तरोन्‍नति नहुँदा जोखिमपूर्ण यात्रा

३ वैशाख,तेह्रथुम । पूर्वी पहाडका हरिया डाँडाकाँडा, गुराँसले ढाकिएका जंगल, कुहिरोसँग खेल्ने गुफापोखरी र हिमाली दृश्यले सजिएको ताप्लेजुङको फुङलिङ । यी सबैलाई एउटै यात्रामा जोड्ने सपना बोकेको सडक हो-बसन्तपुरदेखि गुफापोखरी हुँदै फुङलिङसम्म पुग्ने मदन भण्डारी …