विश्वकप फुटबल: आयोजक अमेरिकाको सानदार जित

विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको प्रतिस्पर्धामा आयोजक अमेरिकाले सानदार जित निकालेको छ। अमेरिकाले पाराग्वेलाई ४–१ गोल अन्तरले हराएको हो। अमेरिकास्थित लस एन्जलस स्टेडियममा समूह ‘डी’ अन्तर्गत अमेरिका र पाराग्वेबीच खेल भएको हो। अमेरिकाका लागि फ्लोरिन बालोगनले दुई गोल गरेका थिए। उनको गोलको मद्दतले अमेरिका पहिलो हाफमै ३–० गोलले अगाडि रहेको थियो। खेलको सातौँ मिनेटमै […]