साँझ परेपछि घरबाटै निस्कन डराउँछन् काठमाडौंकै जनता

११ फागुन, काठमाडौं । घना जंगलको बीचमा छ, मानव बस्ती । कतिपय घरमा ताला लगेको छ । चार–पाँच घरमा मात्र मानिसको गाइँगुइँ सुनिने यो बस्तीमा जंगलबाट आउने चराचुरुङ्गीको चिरबिर आवाज भने जतिबेलै गुञ्जिरहन्छ । यो बस्ती …