आगामी निर्वाचनले शासन प्रणालीलाई पुनर्ताजगी दिने भण्डारीको विश्वास
७ फागुन, काठमाडौं । नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न पहिलो आमनिर्वाचनको स्मरणमा आज निर्वाचन दिवस मनाइँदै छ ।
वि.सं. २०१५ साल फागुन ७ गते सुरु भई २०१६ साल वैशाख २१ गते सम्पन्न भएको उक्त निर्वाचनलाई लोकतान्त्रिक …