इरान भन्छ- वार्ता भएकै छैन, ट्रम्पको प्रतिक्रिया- एक शीर्ष व्यक्तिसँग भइरहेको छ

९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका शीर्ष एक व्यक्तिसँग युद्ध रोकेर सम्झौता गर्न वार्ता भइरहेको दाबी गरेका छन् । सोमबार ट्रम्पले इरानसँग युद्ध रोक्न वार्ता भइरहेको दाबी गर्दै पाँचदिन इरानमा हमला नगर्ने …