काठमाडौं- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि भएको छ । टर्कीको रक्षा मन्त्रालयका अनुसार दुर्घटनामा एक जना सैनिक र रक्षा कम्पनी एसेल्सानका दुई कर्मचारी गरी तीन जना टर्किस नागरिकको ज्यान गएको छ । दुर्घटनामा कतारी सुरक्षा बलका चार जना कर्मचारीको पनि मृत्यु भएको छ । यसअघि छ जनाको शव भेटिएको र एक […]