खमेनीको मृत्युमा समवेदना प्रकट गरेपछि खुल्यो भारतलाई हर्मुजबाट ग्यास ल्याउने बाटो

इरानका सर्वोच्च नेता आयातोल्लाह खलि खमेनीको मृत्युप्रति समवेदना प्रकट गरेपछि भारतलाई स्ट्रेट अफ हर्मुजबाट ग्यास ल्याउने बाटो खुलेको छ।