अब बेलायत र क्यानडाका नागरिकले बिनाभिसा चीन यात्रा गर्न पाउने

चीनको विदेश मन्त्रालयले पर्यटन, व्यवसाय, परिवार/साथीभाइ भ्रमण, आदानप्रदान वा ट्रान्जिटका लागि भिसा–मुक्त प्रवेश अनुमति दिइने बताएको छ। यो नीति डिसेम्बर ३१, २०२६ सम्म लागू हुनेछ।