पूर्वी इन्डोनेसियामा बाढीका कारण छ जनाको मृत्यु

एजेन्सी – पूर्वी इन्डोनेसियाको उत्तर सुलावेसी प्रान्तको आवासीय क्षेत्रमा सोमबार आएको आकस्मिक बाढीका कारण छ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएको छ । मिडिया रिपोर्टका अनुसार भारी वर्षा पछि स्थानीय समय अनुसार करिब २ः३० बजे राती सितारो आइल्यान्ड रिजेन्सीको पूर्वी सियाउमा बाढी आएको हो । सितारो टापु रिजेन्सी प्रशासनले एक शिशु सहित चार जना बासिन्दा […]