काठमाडौं- नेकपा एमालेले एघारौँ महाधिवेशनपछि नेताहरूको वरीयता करिब तय गरेको छ । यसअघिको पहिलो केन्द्रीय कमिटी बैठकबाटै एमालेले नेताहरूको वरीयता निश्चित गरेको थियो । तर आइतबार बसेको पहिलो सचिवालय बैठकमा अध्यक्ष ओलीले वरीयतालाई स्पष्ट पारेका छन् । उनले एघारौँ महाधिवेशनपछि उपाध्यक्षमा दोहोरिएका रामबहादुर थापा बादललाई आफूपछिको दोस्रो वरीयता दिने गरी आशन मिलाएका छन् । बादलपछि […]