सरकारी टोलीलाई कांग्रेसको जबाफः तपाईंकै प्रधानमन्त्रीको जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ!

‘यहाँहरूको प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौं भनेपछि हामीले के भन्नु? हाम्रो के लाग्छ। केही न केही त छ। आशंका झन् बलियो बनायो।’