कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । हिजोबाट सुरु भएको कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन कुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा ब्रिफिङ गरेका थिए । बैठकमा बोल्ने सदस्यहरूले महाधिवेशनको कार्यतालिका संशोधन गर्दै व्यवहारिक बनाउनु पर्नेमा जोड दिएका […]