एमाले महाधिवेशन : केपी ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा
२९ मंसिर, काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन भृकुटीमण्डपमा जारी छ । आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा छन् ।
ओली र …