काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेर बर्खास्त पनि गरेको थियो । सरकारको बर्खास्तीपछि सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपनि ओझाले लामो समयदेखि जिम्मेवारी बहन गर्न भने पाएका छैनन् । गत भदौ २ गते सरकारले बर्खास्त गरेपछि भदौ २२ गते अदालत गएका ओझालाई भेलिपल्ट नै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश […]