काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। बुधबार प्रतितोला १४ हजार ४ सय रूपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा ९ हजार ५ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २ सय रूपैयाँ पुगेको जनाएकाे छ । बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७ […]