प्रतिकूल मौसमका कारण आज भरतपुरका सबै उडान रद्द

१६ माघ, काठमाडौं । प्रतिकूल मौसमका कारण शुक्रबार भरतपुरका लागि निर्धारित सबै उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी नपुगेपछि भरतपुरमा जहाज उडान/अवतरण हुन सकेका छैनन् । बाक्लो हुस्सुका कारण बिहीबार समेत धेरै …