विधानसम्मत माग पूरा गर्न लामो समय लगाइयो, जालझेल गरिए ठीक हुँदैन
डेढ महिनासम्म बैठक राख्दै सार्दै अन्तत कांग्रेसले चुनावअघि नै महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीभित्र सुधार र परिवर्तनका लागि लामो समयदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेता कार्यकर्ता समर्थक र शुभेच्छुक सँग अपिल …